Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, असाढ १२ , २०७४  |  
Monday, June 26, 2017

‘रक्षा मनपर्यो भने’ के होला ! हेर्नुस भिडियो …

October 4, 2016

he barai music video

काठमाडौँ । चर्चित नेपाली चलचित्र छक्का पन्जाका संगीतकार दिपक शर्मा अब मोडेल पनि बनेका छन ।आफ्नै शब्द संगीत अनि आफ्नै स्वोर रहेको गीत  ‘हे बरै’ बोलको गीतको भिडियोमा भद्रगोल सिरियलकी चर्चित रक्षा श्रेष्ठसँग अभिनय गरेका छन ।अनिल के मनन्धरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोलाई बसन्त सपकोटाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो …

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु