back
NMB ad

पत्रकार ढकाललाई रु तीन लाख सहयोग

Kumari bank ad

पोखरा । पत्रकार प्रकाश ढकालको उपचारका लागि रु ३ लाखभन्दा बढी सहयोग सङ्कलन भएको छ । श्वासप्रश्वासको समस्याबाट दश दिनअघिदेखि बिरामी ढकालको अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको हो।

उनको अवस्था अहिले सुधारोन्मुख भएको उनीसँगै रहेका पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएका ढकालको उपचार त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पतालमा सिफारिस गरिएको थियो ।

उनको उपचारका लागि उनी कार्यरत ‘आदर्श समाज’ राष्ट्रिय दैनिकले रु ३५ हजार, पोखराका पत्रकारबाट रु २५ हजार, गोरखा मिलन समाजबाट रु २५ हजार, पोखराका व्यवसायी तारा गिरीबाट रु १६ हजारलगायत प्राप्त भएको पत्रकार दिननाथ बरालले बताए ।

गोरखा घर भएका ढकाल नेपाल पत्रकार महासङ्घको कार्यसमितिका सदस्यसमेत हुन् ।

प्रकाशित मितिः २०७४ असार ३

वि.सं.२०७४ असार ३ शनिवार १२:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...