back
NMB ad

स्टुडेण्टका लागि हेलो स्टुडेण्ट एजुकेशन कन्शल्टेन्सी खुल्यो

Kumari bank ad

काठमाडौ। कन्शल्टेन्सीहरुको बिचमा एक फरक र सुविधा सहित सहज तरिकाले विदेश जान सकिने एक मात्र हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी राजधानीको सोह्रखुट्टे चोकमा खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरेका थिए ।

दक्ष र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जान चाहने बिद्यार्थीको लागी सहि परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।

यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशको सम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधै सम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षै देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सीका खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।

‘नेपालमा कन्शलटेन्सीहरु धेरै भएता पनि सहज तरिकाले बिद्यार्थीहरु वबदेश जान नसकी राखेको अवस्थामा हामीले यथार्थ कुराहरु बिद्यार्थीहरुलाई बुझाई सहज तरिकाले भाषा सिकाई त्यहाँ जानको लागि सहज तरिकाले कागजपत्र बनाउनुको साथै विदेश गए पछि के कस्तो तरिकाले अध्यन गर्नुपर्छ ? र रोजगारीको लागि सम्मन्वयन गरी सम्पूर्ण बिद्यार्थीहरुलाई सुविधा दिने उदेश्यले खोलिएको निर्देशक सन्तोष बाराकोटीले बताए ।

hello student1

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...