back
NMB ad

कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्रमा गल्ती

Kumari bank ad

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ। आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो।

नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेको बताए। उनले भने, प्रश्नपत्र नै गल्ती भएपछि कसरी उत्तर दिने रुू

सोही कलेजमा परीक्षा दिएका अर्का विद्यार्थी अभिषेक विष्टले देशभर भएको परीक्षाको प्रश्नपत्रमा यस्तो गल्ती हुँदा विद्यार्थीमा समस्या भएको बताउँछन्। उनले भने, हामीले त काठमाडौँबाट परीक्षा दिएका छौँ केही नबुझे सोध्न सक्छौँ तर विकट जिल्लामा परीक्षा दिनेका लागि यस्तो प्रश्नपत्रले कस्तो सन्देश देला ?

उच्च माध्यमिक विद्यालय सङ्घ ९हिसान०का काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अङ्ग्रेजी विषयका शिक्षक राजेन्द्र अधिकारीले यस्तो प्रश्नपत्रले विद्यार्थीको मनमा डर, मानसिक समस्या उत्पन्न हुने बताउँछन्। उनले भने, देशभर सञ्चालन भएको परीक्षालाई उच्च माध्यमिक शिक्षा परीक्षाले हल्का रुपमा लिनु राम्रो होइन ।

प्रकाशितः २०७३ वैशाख २०

वि.सं.२०७३ वैशाख २० सोमवार १४:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...