back
NMB ad

घर बनाउन या त घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न १ करोडसम्म घर कर्जा पाइने

Kumari bank ad

काठमाण्डौं । यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु अघि सारेको छ ।

यती सजिलो कर्जा अन्तर्गत ब्यवसायीहरुले अधिकतम १ करोड रूपैँयासम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् ।  कर्जा लिन चाहने ब्यवसायीहरुले ओभरड्राफ्ट, १० बर्षसम्मको किस्ताबन्दी वा दुवै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशतसम्ममा पाउने बैंकले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

त्यसै गरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागी  १ करोड रूपैँयासम्मको कर्जा न्यूनतम ९.९९ देखि २० बर्षको अवधिकालागि प्राप्त गर्न सक्ने छन् ।  आवश्यक कागजात पूरा भएको ३ कार्य दिनमा नै दिइने पनि बैंकले  जनाएको छ ।

यती डेभलपमेण्ट बैंकले २०७३ पौष मषान्तसम्ममा  १२ अर्ब ६ करोड रूपैँया निक्षेप तथा  १० अर्ब ८ करोड रूपैँया कर्जा परिचालन गरेको जानकारी दिएको छ । बैंकका अनुसार २०७४ आषढ मषान्त सम्ममा चुक्ता पूंजी २ अर्ब ५० करोड पुर्याउनका लागि २ः१ का दरले हकप्रद शेयर निष्काशनको काम अन्तिम चरणमा पुगेको छ ।

४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ४ मंगलवार १०:४८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...