back
NMB ad

नोबेल अस्पतालको गम्भीर लापरबाही गर्भवतीको शल्यक्रिया गर्दा बच्चाको खुट्टो भाँचियो

Kumari bank ad

मोरङ । बिराटनगरको नोबेल अस्पतालका डाक्टरले गर्भवती महिलाको शल्यक्रिया गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिदिएका छन् । पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो ।

मोरङ केराबारी–९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको बताइएकोछ । अहिले नवजात शिशुको तिघ्रामा ब्याण्डेज गरेर दुईसातादेखि अस्पतालमै राखिएको छ । डाक्टरकै लापरवाहीका कारण शिशुको खुट्टा भाँचिए पनि अस्पतालले औषधि खर्च व्यहोर्न मानेको छैन । आफूहरुको आर्थिक अवस्था सामान्य रहेको भन्दै शल्यक्रिया गर्ने क्रममै शिशुको खुट्टा भाँचिएकाले उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने बिक दम्पतीको माग छ ।

घटनाबारे अस्पतालका प्रवन्धकले भने अस्पतालका कारण बच्चाको अवस्था त्यस्तो भएकै कारण बेड चार्ज नलिएको बताए ।

१४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार १०:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...