back
NMB ad

पिरो खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक

Kumari bank ad

काठमाण्डौं । पिरो खानेकुरा रुचाउनु हुन्छ ? भर्खरैको एउटा अनुसन्धानको रिपोर्ट तपाईँका लागि खुसीको खबर हुनसक्छ। रिपोर्ट भन्छ– पिरो खुर्सानीले तपाईँलाई धेरै बाँच्न सघाउन सक्छ।

युनिभर्सिटी अफ भर्मोन्टको लार्नर कलेज अफ मेडिसिनले गरेको बृहत् अनुसन्धानको नजिता हो यो। कम्तिमा १८ वर्ष पुगेका १६ हजार १७९ जनाको २३ वर्षसम्म फलोअप गरी गरिएको अध्ययनको निचोड थियो यो।

अनुसन्धानकर्ताहरुले सहभागीहरुको पिरो खुर्सानी उपभोग गर्ने बानी र विशेषतासम्बन्धी जानकारीलाई अध्ययन गरेका थिए।

उनीहरुले पिरो सामाग्री धेरै खानेहरुको एचडिएल कोलेस्टेरोल कम हुने र मुटुको रोग र स्ट्रोकबाट हुने मृत्युको जोखिम १३ प्रतिशतले घट्ने देखियो।

पिरो खुर्सानी र आयुबीच सकारात्मक सम्बन्ध हुने मुख्य कारण भने अध्ययनकर्ताहरुले ठ्याक्कै पत्ता लगाउन सकेका छैनन्।  यो अध्ययन प्रतिवेदन प्लस वन जर्नलमा प्रकाशित छ।

६ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ६ बिहीवार १२:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...