Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, फागुन १२ , २०७३  |  
Thursday, February 23, 2017

के तपाईसँग हाइड्रो या त लघुवित्तको सेयर छ ? छ भने थाहा पाइराख्नुहोस् !

November 24, 2016

share

काठमाण्डौं । केही समय अघि सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले सेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् ।

आरएसडिसी लघुवित्तले साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको सेयर हुने सबै लगानीकर्ताले उक्त सेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

त्यसै गरी दिव्वश्वरी हाइड्रोले पनि साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एस क्यापिटललाई नै सेयर बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब दिव्यश्वरी हाइड्रोको साधारण सेयर भएका लगानीकर्ताले सेयरसँग सम्बन्धित सबै प्रकृयाका लागि एस क्यापिटलको कार्यालय हात्तिसारमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

९ मंसिर २०७३, १।३०

कृण प्रसाद बास्तोला
November 24, 2016 at 8:49 pm

क को लागि सम्पर्ग गर्नी हो अलि खुलायर लेनु

Reply
bhuban khatiwada
February 14, 2017 at 10:06 pm

rsdc ko right kaile aaune ho???

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु