back
NMB ad

बाढीले दुई जलविद्युत आयोजना बन्द !

Kumari bank ad

 

म्याग्दी । नदीमा बाढी आएपछि म्याग्दीको नारच्याङस्थित दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र मुस्ताङको कोवाङमा रहेको २४० किलोवाट क्षमत्ताको चोकोपानी जलविद्युत् आयोजना बन्द भएका छन् ।

आयोजना बन्द हुँदा उत्तरी म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको छ । गत वर्ष फागुन १२ गते अन्नपूर्ण हिमालको फेदीमा आएको सुख्खा पहिरोका कारण निलगिरी खोलामा निरन्तर रुपमा ढुङ्गा माटो सहितको लेदो आउने गरेकाले तातोपानी साना जलविद्युत् आयोजना प्रभावित हुन पुगेको हो ।

यसैगरी नहरमा बाढी पसेपछि मुस्ताङमा रहेको एकमात्र चोकोपानी जलविद्युत् आयोजना पनि बिहीबारदेखि बन्द भएको छ । दुईवटै आयोजना बन्द भएपछि उत्तरी म्याग्दीका पाँचवटा गाविस र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ ।

२४ असार २०७३, १२।४५

वि.सं.२०७३ असार २४ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...