back
NMB ad

बाढीले विद्युतगृह अबरुद्ध भएपछि ७ सय घरपरिवार अन्धकारमा !

Kumari bank ad

म्याग्दी । यहाँको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएकोछ भने करिब ७ सय घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । ५१ किलोवाट क्षमताको सो परियोजनाको विद्युत्गृहभन्दा माथि बनाइएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा क्षति भएपछि विद्युत अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी, परियोजनाका पदाधिकारी र उपभोक्ताले आइतबार दिनभरि विद्युत्गृहमा पसेको बाढी व्यवस्थापन गरे पनि जोखिम कायमै रहेकाले विद्युत् उत्पादन हुन सकेको छैन् ।

२७ असार २०७३, ९।००

वि.सं.२०७३ असार २७ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...