back
NMB ad

नेपालकी वर्तमान निर्वाचन आयुक्त भारतका ६९ वर्षीय एस वाई कुरैशीसँग विवाह गर्दै !

Kumari bank ad

काठमाण्डौं । भारतका पूर्व मुख्य निर्वाचन आयुक्त एस वाई कुरैशी र नेपालकी वर्तमान निर्वाचन आयुक्त इला शर्मा विवाह बन्धनमा बाँधिने भएका छन्।

गत वर्ष मेक्सिकोमा भएको भेटपछि यी दुईबीच सम्बन्ध अगाडि बढेको थियो । बिस्तारै उनीहरुबीच प्रेम झाँगिन थाल्यो । सन् २०१५ को सेप्टेम्बरमा मेक्सिकोमा मनी इन पोलिटिक्स कार्यक्रममा ६९ वर्षीय कुरैशी र ४९ वर्षे इलाको भेट भएको थियो। त्यसपछि दुई जनाबीचको सम्बन्ध नजिकिएको कुरैशीले बताएका थिए। विवाहका लागि इलालाई दुई पटकसम्म प्रस्ताव राखे पनि त्यो रोकिँदै आएको उनले बताए। यो सम्बन्धपछि दुवैले आफ्नो परिवारमा केही समस्याको सामना गर्नुपर्ने टेलिग्राफ इन्डियाले उल्लेख गरेको छ।

सेन्ट स्टेफेन कलेज दिल्लीबाट पढाइ पूरा गरेका कुरैशीको पत्रकार हुम्रा कुरैशीसँग डिभोर्स भइसकेको छ । गोरखपुर युनिभर्सिटी र सम्पूर्णनान्द संस्कृत युनिभर्सिटीबाट पढाइ सकेकी इलाले भने माओवादी द्वन्दका क्रममा १५ वर्षअघि पति गुमाइसकेकी छिन्।

२१ असोज २०७३, १०।३२, पहिलोपोष्ट

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...