back
NMB ad

राजधानीमै एक डाक्टरले जाँच गर्नुपर्ने बिरामी पाँच सय !

Kumari bank ad

doctorकाठमाडौ । २०१५ सालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका स्वास्थ्यमन्त्री पदमा सुवर्णशमशेर राणाले कुल बजेटको ४० प्रतिशत शिक्षामा र ३० प्रतिशत स्वास्थ्यमा छुट्याएर बाँकीलाई अन्य क्षेत्रमा छुट्याउने व्यवस्था गरेका थिए ।

तर पछिल्ला सरकारले स्वास्थ्यमा कुल बजेटको पाँच प्रतिशतभन्दा कम रकम छुट्याएका छन् । सरकारको अदूरदर्शी सोचकै कारणले स्वास्थ्य सेवा पिछडिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बताएका छन् ।

राजधानीमै एक डाक्टरले दैनिक पाँच सय बिरामीको जाँच गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रोगको संक्रमणले आएका बिरामीको रोगको परीक्षण गर्ने कुरा परैको भन्दै स्वास्थ्यकर्मीहरुले बिरामीहरुको अवस्था बुझ्न पनि गाह्रो हुने बताएको नेपाल समाचारपत्रमा खबर छ ।

वि.सं.२०७२ मंसिर २९ मंगलवार ०७:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...