back
NMB ad

नेपालमा हस्तक्षेप गरेर हिन्दु राष्ट्र घोषणा गर्न भारतलाई आदेश !

Kumari bank ad

नयाँ दिल्ली । भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजागृति समिति (एचजेएस) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ।

भारतमा हिजो शनिबार सम्पन्न पाचौं अखिल भारत हिन्दु जागरणमा बोल्दै एचजेएसका प्रवक्ता रमेश सिन्देले वर्तमान समयमा नेपाल सरकार र भारत सरकारको पहिलेको जस्तो आत्मीय सम्बन्ध नभएकाले नेपालको संविधानमा प्रधानमन्त्री मोदीले हस्तक्षेप गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिनुपर्ने बताएको आजको इण्डियन एक्प्रेसमा समाचार प्रकाशित भएको छ।

उनले नेपाल सरकारले भारतसँग भन्दा पनि उत्तरी छिमेकी मुलुक चीनसँग सम्बन्ध विस्तार गरेको र त्यसको फाइदा चीनले उठाउँदै नेपालमा आफ्नो प्रभाव देखाउन थालिसकेकाले भारतको सुरक्षामा खतरा रहेको भन्दै मोदीले हस्तक्षेप गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका हुन्। धर्मनिरपेक्षताका आधारमा गरिएको आरक्षण कोटाको व्यवस्थाले हिन्दुमाथिको अन्याय गरेको उनले बताए ।

१२ असार २०७३, २।३०

वि.सं.२०७३ असार १२ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...