back
NMB ad

भारतलाई चीनको चेतावनीः सीमा क्षेत्रमा सैनिक पठाएर राजनीतिक उद्देश्य पूरा गर्न नखोज

Kumari bank ad

चीनले भारतलाई सीमा क्षेत्रमा सैनिक पठाएर सैन्य गतिविधि नगर्न चेतावनी दिएको छ । भुटानसँग सीमा जोडिएको क्षेत्रको भारत–चीन सीमाको विषयलाई लिएर अहिले दुई देशबिच तनाव उत्पन्न भएको छ ।

यहिबीचमा चीनले सीमा क्षेत्रमा सैनिक पठाएर भारतले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न चाहेको भए त्यसो नगर्न चेतावनी दिएको हो । भारतीय सैनिकले दुई सीमा क्षेत्र बिना अनुमति पार गरेको चीनले आरोप लगाएको छ । सीमा क्षेत्रमा रहेका वा अवैध रुपमा सीमा पार गरेका सैनिकलाई भारतले तत्काल फिर्ता बोलाउनु पर्ने चीनले माग गरेको छ ।

गएको ६ हप्तादेखि सिक्किमको डोकलाममा भारत र चीनबिच सीमा विवाद चल्दै आएको छ । दुवै देशले सीमा क्षेत्रमा आफ्ना सैनिकको उपस्थिति बढाएका छन् । डोकलामको स्वामित्वको विषयलाई लिएर चीन र भुटानबिच पनि विवाद रहँदै आएको छ ।

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १६:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...