back
NMB ad

विकास बैंकले बाँड्न थाल्यो करिब १४ प्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । इन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकले सेयरधनीहरुलाई बोनस सेयर प्रमाणपत्र संकलन गर्न आग्रह गरेको छ । बैंकको गत पुष २९ गतेसम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १३ दशमलव ७० प्रतिशत बोनस सेयर बैंकले बुधबारदेखि बितरण सुरु गरेको हो ।

बैंकको संस्थापक सेयरधनीहरुले बैंकको मुख्य कार्यालय घण्टाघरबाट बोनस शेयर संकलन गर्न सक्ने छन् भने सर्वसाधारणले दरबारमार्गस्थित ग्रोमर मर्चेण्ट बैंकर लिमिटेडको कार्यालयबाट संकलन गर्न सक्ने छन् । बिहीबारसम्म १० बजेदेखि ३ तथा शुक्रबार १० देखि साढे १ बजेसम्ममा सेयर प्रमाणपत्रको तथा परिचयपत्रको सक्कल तथा प्रतिलिपि लिएर बोनस संकलन गर्न आउन बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।

डिम्याट खातामा सेयर भएकाहरुको हकमा भने बोनस शेयर सुचिकृत भए पछि डिम्याट खातामा नै सेयर जम्मा गरिने बैंकले जनाएको छ ।
२० जेठ २०७३, ११.३०

वि.सं.२०७३ जेठ २० बिहीवार १३:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...