back
NMB ad

तेस्रो पर्वतीय महोत्सव:मङ्सिर दोस्रो साता

Kumari bank ad

पोखरा। विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ ।
पर्वतीय पर्यावरण संरक्षण र  खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गरिने भएको हो ।

मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने सङ्ग्रहालयमा आयोजित छलफल कार्यक्रममा संयोजक कुशल गुरुङले जानकारी दिए ।

महोत्सवमा ज्ञान, सीप र सूचनामूलक तथा विभिन्न आयमूलकसहितका ४० कक्ष रहने छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १३:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...