back
NMB ad

को आउला लगानी बोर्डको सिईओ बनेर ?

Kumari bank ad

काठमाण्डौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिईओको अन्तिम छनौट प्रक्रिया आज शुरु गर्दैछ । प्रारम्भिक छनोटमा परेका ४ जनाको आज कार्यपत्र प्रस्तुती र अन्तरवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले जनाएको छ ।

लगानी बोर्डका बर्तमान सिईओ राधेश पन्त, राष्ट्रवैंकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी, सरोज कोईराला र रमेशनाथ बास्तोला नयाँ सिईओका लागि अन्तिम छनोटमा परेका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको ३ सदस्यीय टोलीले ८ जनाको नामबाट बोर्डको सिईओका लागि ४ जनाको नाम छनौट गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा आज हुने प्रस्तुती र अन्तर्वाताका आधारमा ३ सिईओको नाम छनौट गर्नेछ । मन्त्रीपरिषद् बैठकले ती मध्येबाट एक जनालाई सिईओमा नियुक्त गर्नेछ ।

४ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ४ मंगलवार १२:५० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...