back
NMB ad

नेपालीमा आइफोन–सेभेनको क्रेज, तीन दिनमा १८ सय ३० वटा बिक्री !

Kumari bank ad

काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ ।

कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ।

कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न सकिनेछ। फोन किन्दा कम्पनीले एक वर्षको वारेन्टीसहित भ्याट बिल दिने जनाएको छ।

कम्पनीले आइफोन ७ ३२ जिबीको ९१ हजार, १२८ जिबीको एक लाख ५५ सय र २५६ जिबीको १ लाख १९ हजार ५ सय मूल्य तोकेको छ। त्यसैगरी आइफोन सेभेन प्लसमा ३२ जिबीको १ लाख ८ हजार, १२८ जिबीको १ लाख २२ हजार ५ सय र २५६ जिबीको १ लाख ३६ हजार पर्ने पनि जानकारी दिएकोछ ।

८ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ८ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...