back
NMB ad

लघुवित्तको तीन लाख कित्ता साधरण शेयर आउँदै, कसरी किन्ने ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा लघुवित्त कम्पनीको ३ करोडको सेयर थपिने भएको छ । आशा लघुवित्तले चुक्ता पूँजी दश करोड पुर्याउनको लागि तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

लघुवित्तले शेयर निष्काशनका लागि प्रभु क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। नियुक्ति सम्झौतामा आशाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल र प्रभुका तर्फबाट महा–प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरे।

संस्थाको गत मंसिर २३ गते भएको पहिलो साधारणसभाले शेयर निष्काशनको निर्णय गरेको थियो।साधारण शेयर निष्काशनपछि आशाको चुक्ता पूँजी दश करोड हुनेछ ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...