Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

पैसा ठिक पार्नुहोस्, आईपिओ जारी गर्दैछ हाईड्रो

January 8, 2018

IPO share market nepal

काठमाडौ । ग्रिनलाईफ हाईड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितलाई सेयर जारी गर्ने र त्यसपछि सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस ३० गते डाकेको आठौं बार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव लैजाने भएको छ । साधारण सभाबाट प्रस्ताव अनुमोदनपछि कम्पनीले प्रकृया अगाडि बढाउनेछ ।

पुस ३० गते दिउँसो २ बजे बोलाएको साधारण सभामा कम्पनीले आर्थिक बर्ष २०७३र७४ को नाफा नोक्सान लगायतको वित्तीय विवरण सहित बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र सञ्चालकको नियुक्ति गर्ने लगायतका रहेका छन् ।

२०७४ पुष २४ गते प्रकाशित

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु