back
NMB ad

बिक्री खुल्ला भएको आईपिओमा आवेदन दिईहाल्नुस्,यो हो सुवर्ण मौका !

Kumari bank ad

काठमाडौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बुधबार (असोज १८ गते) देखि बिक्री खुला भएको छ । सपोर्टले १०० रुपैंया अंकित १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओमा २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुका लागी छुट्याइएको छ ।

बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । सपोर्टको आइपीओ असोज २३ गतेसम्म भर्न सकिनेछ । यदि सो अवधि सम्ममा पनि तोकिएको मात्रामा आवेदन नपरेमा भने कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौ तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् । त्यसैगरी, आस्वा अनुमति पाएका सम्पूर्ण बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...