back
NMB ad

आइएसको जेलमा अमेरिकी गठबन्धन सेनाको आक्रमण,५७ को मृत्यु

Kumari bank ad

अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा गरेको हवाई आक्रमणमा ५७ जनाको ज्यान गएको छ । गठबन्धन सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले चलाएको जेललाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यसक्रममा ५७ जनाको ज्यान गएको अधिकारवादीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियाको पूर्व क्षेत्र मायादिनमा रहेको जेलमा भएको आक्रमणमा ४२ जना कैदीबन्दी र १५ जना बिद्रोहीको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । आइएसले सर्वसाधारण नागरिक र आइएसको विरोधमा संघर्षरतलाई कैदी बनाएको थियो ।

गठबन्धन सेनाले भने घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । गठबन्धन सेनाले सोमाबार त्यसक्षेत्रमा सात ठाउँमा हवाई आक्रमण गरेको जनाएको छ ।फाईल फोटो

प्रकाशित मितिः २०७४ असार १४

वि.सं.२०७४ असार १४ बुधवार १९:०२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...