back
NMB ad

जगदम्बाले ल्यायो हाम्रो घर मोवाइल एप्प

Kumari bank ad

काठमाडौं । सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले हाम्रो घर मोवाइल एप्प ज्बmचय न्जबच ःयदष्भि ब्उउ ल्याएको छ । यो मोवाइल एप्प ःयदष्भि ब्उउ घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी छ ।
उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्म उत्पादन बिव्रmीवितरण गर्दै आइरहेको छ । जगदम्बा योगदान, जगदम्बा प्रयोग विधी, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यव्रmमहरु संचालनगर्दै आइरहेको छ । नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले एप्प ल्याएको कम्पनीले जनाएको छ ।
यस मोवाइल एप्पमा घर निर्माणका लागी चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टीमसंग सिधै सम्पर्क गर्न सकिनेछ । यो लगायत दैनिक उपयोग गर्न मिल्ने फिचरहरु जस्तै जग्गाको क्षेत्रफल निर्धारण, कम्पास, लगायत युनिट कन्भर्टर जस्ता फिचरहरु समावेश गरिएको छ ।
यी विभिन्न फिचरका कारण आम उपभोक्ताहरुको निर्माण सम्बन्धीको जिज्ञासा निराकरण गर्दै ग्राहक तथा उपभोक्ताको सेवा प्रति समर्पित रहने उदेश्य रहेको बताइएको छ । हाम्रो भर मोवाएल एप्प जुनसुकै एन्ड्रोइड फोनको प्लेस्टोरबाट डाउनलोड गर्न सकिने र चाँडै नै एप्पस्टोरमा पनि उपलव्ध हुने कम्पनीले जनाएको छ ।
२९ भदौ २०७४

वि.सं.२०७४ भदौ २९ बिहीवार १०:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...