back
NMB ad

सात लाख ६७ हजार ५५२ कित्ता सेयर आजबाट बिक्रीमा, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । जनता बैंकले आज मंगलबारदेखि सात लाख ६७ हजार ५५२ कित्ता सेयरको लिलामी बिक्री खुलाएको छ । बैंकले सर्वसाधारण समूहको तीन लाख ७१ हजार २६ कित्ता र संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता सेयर बिक्री खुला गरेको हो ।

बैंकले गत मंसिर १ देखि पुस १० गतेसम्म बिक्री खुला गरेको एक करोड तीन लाख कित्ता हकप्रद सेयरमा नबिकेको सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले लिलामीको सेयरमा चैत १५ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

लिलामीको सेयर लिन इच्छुक खरिदकर्ताले संस्थापक समूहको न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समूहको न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन सक्ने बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

१ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...