back
NMB ad

उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत हुने जापानी प्रधानमन्त्रीको चेतावनी

Kumari bank ad

जापानको मध्यावधी चुनावको एक्जिट पोलमा जितेपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरिया विरुद्ध कडा रुपमा उत्रिने बताएका छन् । प्रधानमन्त्री आबेले देशको परिवर्तित राजनीतिक संकटका बीच जनादेश बढाउनका लागि एक वर्ष पहिले नै चुनाव गराएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाले जापानको उत्तरी द्विप होक्काइदोमा लक्षित गरेर दुई वटा मिसाइल प्रहार गरेको थियो ।

अब सिन्जो आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नेमा परेका छन् । सिन्जो आबे सन् २०१२ मा प्रधानमन्बी बनेका थिए । सिन्जो आबेले जापानको शान्तिवादी संविधान पनि संशोधन गर्ने पक्षमा छन् ।

जापानको यो संविधान सन् १९४७ मा अमेरिकाको दबाबमा बनेको थियो । संविधानको अनुच्छेद ९ मा युद्धको पूर्ण त्यागको कुरा उल्लेख छ । जसले गर्दा पनि जापानले उत्तर कोरियामाथि कारबाही गर्न संवैधानिक बाटो खुलेको छैन । ताजा जनादेशका साथ संविधान संशोधन गर्ने पक्षमा प्रधानमन्त्री सिन्जो आबे रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १३:१४ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...