back
NMB ad

१००% हकप्रदपछि पुनः ४०%हकप्रदको प्रस्ताव गर्ने यो कम्पनीबारे तपाईलाई कति थाहा छ ?

Kumari bank ad

काठमाडौ । शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रियामा रहेको जेविल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ ।

हकप्रदसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असार २३ गते विशेष साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनका लागि असार १२ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने कम्पनीले जनाएको छ ।

जेविल्सले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात २८ करोड ८९ लाख ५६ हजार दुई सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाउनेवित्तीकै कम्पनीले उक्त सेयर निष्काशन गर्नेछ । सो हकप्रद जारी गरिसकेपछि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीले साधारणसभामा लग्ने बताइएको छ ।

jebills

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...