back
NMB ad

जर्मन सांसदबाट भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी

Kumari bank ad

काठमाडौं। जर्मन सांसदहरूको टोलीले भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी दिएको छ । जर्मन संसद्को आर्थिक सहयोग तथा विकास समितिकी अध्यक्ष डाग्मर जी ओर्डले यस्तो चेतावनी दिएकी हुन् ।

पाँचदिने नेपाल भ्रमण सकेर शनिबार स्वदेश फर्किनुअघि पत्रकारहरूसँगको अन्तरक्रियामा उनले पुनर्निर्माण प्रभावकारी नभएको, सत्य निरुपण र बेपत्ता आयोग प्रभावकारी नभएको, स्थानीय निर्वाचन तत्काल गर्नुपर्ने बताएकी थिइन् ।

प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसहित उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर  छन् ।

प्रकाशितः २०७२ चैत्र १४

वि.सं.२०७२ चैत १४ आइतवार १०:१८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...