back
NMB ad

यसरी जेठको अन्तिम दिन सेयर लगानीकर्ताको मनोबल उचालिन नसकेको दिन !

Kumari bank ad

काठमाडौ । मंगलबार हरियो पारेर गएको सेयर बजारको मुख बुधबार रातो भएको छ । जेठको अन्तिम दिन अर्थात्  बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बुधबार ०.६६ अंकले घटेको बजारमा १ सय ४८ कम्पनीको ९ लाख ४८ हजार ८ सय ४ कित्ता सेयर खरिदविक्री हुँदा ५८ करोड ८१ लाख ९ हजार ६ सय ६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बाणिज्य बैंक समूह १.१७ अंक, हाइड्रोपावर ८.०३ अंक र इन्स्योरेन्स १९.१७ अंकले बढेको छ भने होटल २९.०७ अंक, विकास बैंक ३.०६ अंक, फाईनान्स २.४४ अंक, उत्पादन ३४.३४ अंक र अन्य ५.७९ अंकले घटेको छ ।

Jesth31
प्रकाशित मितिः२०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...