back
NMB ad

सेयरधनीलाई १ः१ अनुपातमा हकप्रद सेयर

Kumari bank ad

काठमाडौ । राष्ट्र बैंकको पूँजी वृद्धि योजना अनुसार मंगलबार अरुण र जेविल्स् फाइनान्स हकप्रदको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । ती दुवै फाईनान्सले बोर्डसँग शतप्रतिशत हकप्रद निष्काशनको अनुमति मागेका हुन् ।

जेविल्स् फाइनाइन्सले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने २८ लाख ८९ हजार पाँच सय ६२.५० कित्ता कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । फाइनाइन्सको अहिले चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैँया नाघ्नेछ ।

यस्तै अरुण फाईनाइन्सले शतप्रतिशतका दरले हुने १५ करोड रुपैंया बराबरको १५ लाख कित्ता हकप्रद निष्काशन गर्न आवेदन दिएको हो । मर्जरको विकल्प खोजिरहेको फाइनान्सको प्रस्तावित हकप्रद निष्काशनपछि चुक्ता पूँजी ३० करोड रुपैंया पुग्ने छ ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...