back
NMB ad

के तपाईसँग मागिएको व्यहोरा छ, छ भने खुल्यो है जागिर !

Kumari bank ad

काठमाण्डौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। कम्पनीमा जागिर खान इच्छुकले ३० दिनभित्र आवेदन दिइसक्नु पर्छ।

हेटौंडा सिमेन्टले राति पनि खट्न सक्ने कर्मचारी माग गरेको हो। नौं तहको उपप्रबन्धक एक जना, ८ तहको सहायक प्रबन्धक दुई जना, सात तहको वरिष्ठ अधिकृत एक जना, ६ तहको प्रशासकीय अधिकृत तीन जना, पाँच तहको वरिष्ठ सहायक दुई जना र चार तहको सहायक पाँच जना माग गरेको हो।

कम्पनीले प्राविधिक सेवातर्फ सात तहको मेकानिकल इन्जिनियरमा दुई जना, सात तहकै इलेक्ट्रीरइलेक्ट्रो इन्जिनियर एक जना, सात तहको  इलेक्ट्रीरइन्स्टु इन्जिनियर एक जना, सात तहको सिभिल इन्जिनियर एक जना, सात तहको केमिकल इन्जिनियर एक जना, सात तहको सुचना प्रविधि इन्जिनियर एक जना, सात तहको सानी इन्जिनियर एक जना माग गरेको छ।

हेटौंडा सिमेन्टले सोमबार गरखापत्रमा सुचना प्रकाशित गर्दै ६ तहको कमिस्टी दुई जना, ६ तहको र्वनर तीन जना, ६ तहको जियोलोजिस्ट एक जना, पाँच तहको मेकानिकल फोरमैन पाँच जना, पाँच तहको माइनिङ फोरमैन तीन जना, पाँच तहको असिस्टेन्ट केमिष्टी चार जना, चार तहको मेकानिक्सरअप्रेटररवेल्डर एक जना र हेभि इक्युमेन्ट अप्रेटर ९क्रेन० एक जना माग गरेको हो।

६ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ६ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...