back
NMB ad

धादिङ गुम्दीकी ज्योति बेपत्ता

Kumari bank ad

धादिङ । धादिङको गुम्दी १ ज्योगि गुरुङ बैशाख ९ गते देखि बेपत्ता भएकी छिन् ।

धादिङको रायटार स्थित फुपु नन्दी माया गुरुङको घरमा बसी एल.एल. सि दिएकी १९ बर्षीय ज्योति गुरुङ बैशाख ९ गते दिउँसो १ बजेबाट बेपत्ता भएको बुबा हेम बहादुर गुरुले बताउनु भएको छ ।

बिहिबार देखि परिवारको सम्पर्क बिहिन भएकी ज्योति बुधबार फुपु नन्दी माया गुरुङलाई ९८०३२३१२२६ नम्बर बाट आज म भारत जादै छु भनी कल गरेकी थिइन् ।

एक्कासी छोरी यसरी एस.एम.एस गर्दा छोरीलाई कसले, कहाँ को मार्फत गएको केही थाहाँ नभएको ज्योतिको बुबा बताउनु हुन्छ । एस.एम.एस आएको नम्बरमा अहिले फोन गर्दा लाग्दैन् । अध्ययन कै क्रममा विगत ३ बर्ष देखि फुपुको घरमा बसोबास गर्दै आएकी थिइन् ।

यदि कसैले ज्योति गुरुङलाई चिन्नु वा देख्नु भएमा फुपु नन्दी माया गुरुङलाई सम्पर्क गरि दिनु हुने अनुरोध गर्दछौं । फुपु नन्दी माया गुरुङ मोवाईल नम्बर:९८४१९५४८८३ वा जिल्ला प्रहरी कार्यालय धादिङ फोन ०१०–५२०१९९,५२०३१० मा सम्पर्क गर्नुहोला ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...