back
NMB ad

 अमेरिकामा रजनीकान्तको क्रेज, २ घण्टामै सबै टिकट बिक्री !

Kumari bank ad

भारतीय अभिनेता रजनीकान्तको शुक्रबारबाट ‘कबाली’ नामक चलचित्र प्रदर्शनमा आउन लागेकोछ । संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको यस चलचित्रका लागि फ्यानहरुले आफ्नो क्रेज देखाउन थालेका छन् ।

१२ हजार भारुको टिकट काटेर एक राज्यबाट अर्को राज्यमा गएर ‘कबाली’ हेर्न लागेको समाचार पहिले नै प्रकाशित भइसकेको छ । यस्तै अमेरिकामा पनि रजनीकान्तका फ्यानहरुले उनको क्रेज जस्ताको तस्तै रहेको देखाएका छन् । शुक्रबार प्रदर्शन हुने चलचित्रका लागि अमेरिकामा टिकट बुकिङ खुल्ला भएको २ घण्टामा नै सबै टिकट बिक्री भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

फिल्म भारतका करिब ४ सय हलमा एकैसाथ रिलिज हुँदैंछ। शुक्रबार रिलिज हुने ‘कबाली’ रजनीकान्तको चालिस वर्ष लामो फिल्म करियरको १५९ फिल्म हो। ‘कबाली’मा उनी मलेसियामा बस्ने तमिलहरूको भलाइमा काम गर्ने डनको भूमिकामा रहेका छन्। फिल्मी हिन्दीका साथमा मलाया भाषामा पनि रिलिज हुँदैछ।

३ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन ३ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...