back
NMB ad

सेयरधनीलाई खुसीको खबर,अब कार्तिक १५ को मिति याद गर्नुहोस् र भर्नुहोस् ५०% हकप्रद

Kumari bank ad

काठमाडौ । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले भदौ १८ गतेदेखि बिक्री खुला गरेको २ः१ अनुपातमा ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर अब कात्तिक १५ गतेसम्म भर्न पाइनेछ ।

यसअघि उक्त हकप्रद असोज २१ गतेसम्मको समयमा भर्नुपर्ने भएपनि लामो समयसम्म दसैं बिदा परेकाले हकप्रद भर्ने म्याद थपिएको कम्पनीले जनाएको छ । साउन १८ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर जमल तथा ग्लोबल आइएमई बैंकको वीरगन्ज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगन्ज र बुटवल शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, काबेली विकास बैंकको धनकुटा स्थित रजिष्टर्ड कार्यालय तथा धनकुटा जिल्लाकै हिले, बुधबारे, राजारानी र सिधुवा शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ असोज २२

वि.सं.२०७४ असोज २२ आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...