back
NMB ad

टानमा महिला सदस्य पदकी उम्मेद्धार कविता लामिछाने यस्तो छ प्रतिवद्धता

Kumari bank ad

वि.सं. २०४६ सालमा गणेश हिमालको काखमा जन्मनुभएकी कविता लामिछाने (रिजाल) महिला पर्यटन उद्यमीको ?पमा क्रियाशिल हुनुहुन्छ । शिक्षा संकायमा स्नातकोत्तर तह सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएकी लामिछाने सन् २००८ देखि ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी तथा होटल एमारिलिज प्रा.लि र होटेल ओसो होम प्रा.लिको कार्यकारी निर्देशकको ?पमा क्रियाशिल हुनुहुन्छ ।
टानको कार्य समितिमा पहिलो पटक जान लाग्नुभएकी श्रीमती लामिछाने युवा उमेरमा नै ट्रेकिङ्ग, होटल लगायत व्यवसायमा सम्बद्ध हुनुहुन्छ । सामाजिक काममा रची राख्नुहुने लामिछानेले टानमा गएर त्यहाँ रहेका यावत समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वहाँले टानको विधान अनुसार आफ्नो पदिय हैसियतले गर्न सक्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १३:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...