back
NMB ad

कैलाश विकास बैंकको सेयर छ ? आउँदैछ सवा ३ करोडको हकप्रद !

Kumari bank ad

काठमाण्डौं । कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् पाँच बराबर एक हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३ लाख ३६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड १६ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८९ करोड ६४ लाख ३ हजार २ सय कायम हुनेछ ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेकोछ । सेयर निष्काशनका लागि ग्लोबल क्यापिटल र कैलाश विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैकका तर्फबाट कृष्णराज लामिछाने र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

३१ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ३१ सोमवार ११:२२ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...