back
NMB ad

पार्टी अध्यक्षमा उठ्न लागेका राप्रपा अध्यक्ष कमल थापा वडा सदस्यमा निर्वाचित !

Kumari bank ad

हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि निर्वाचित हुनुपर्ने प्रावधानका कारण थापा वडा सदस्य बनेका हुन् ।

प्रकाशित मितिः २०७३ माघ १२

वि.सं.२०७३ माघ १२ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...