back
NMB ad

कनकमणि दीक्षितको १८ रोपनी जग्गा अब सरकारले लिने !

Kumari bank ad

ललितपुर । जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दीक्षित परिवारको हदबन्दी भन्दा बढी भएको जग्गा सरकारको नाममा राख्ने निर्णय गरेको छ। भुमिसुधार कार्यालयको हिजो बसेको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो।

कार्यालयले उपमहानगरपालिका ललितपुरको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा लिने ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले पहिलोपोस्टलाई बताए। ​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा कार्यालयले एक साताअघि कनकमणि दीक्षित, कमलमणि दीक्षित र कुन्दनमणि दीक्षितका नाममा सात दिने म्याद जारी गरेको थियो। दीक्षित परिवारले प्रमाण नजुटाएपछि जग्गा सरकारले लिने निर्णय गरेको हो।

२० साउन २०७३, १०।००

वि.सं.२०७३ साउन २० बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...