back
NMB ad

कनकमणि दीक्षित थप १० दिन थुनामा !

Kumari bank ad

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

शुक्रबार ३० दिन ‘म्याद थप’ का लागि विशेष अदालत, काठमाडौंमा दर्ता गराएको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश मोहन रमण भट्टराई, प्रभा बस्नेत, महेश प्रसाद पुडाशैनीको इजलासले १० दिन म्याद थप गरेको हो।

दीक्षितको स्वास्थ्य अवस्थामा सुधार नभएको र उनलाई निरन्तरको चिकित्सकको निगरानीमा राखिरहनुपर्ने भएपछि अदालतमा उपस्थित गराइएको थिएन। दीक्षितको वीर अस्पतालमा उपचार भइरहेको छ।

अख्तियारका तर्फबाट सरकारी वकिल र अख्तियारका वकिलहरुले बहस गरेका थिए भने दीक्षितका तर्फबाट अधिवक्ताहरु सतिसकृष्ण खरेल, शम्भू थापा, गोविन्द वन्दी लगायतले बहस गरेका थिए। अदालतले १० दिन म्याद थपको अनुमति दिँदै उनका कानुन व्यवसायीलाई पनि भेट्नू भनेको छ।

१३ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख १३ सोमवार १०:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...