back
NMB ad

विकास बैंकले ल्यायो ५० प्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न लागेको हो ।

दुई बराबर एकका दरले हकप्रद निष्कासन गर्दा चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिशत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

हिजो शनिबार सम्पन्न साधारण सभाले आगामी असोज मसान्त सम्म चुक्ता पुँजी २९ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो । यो बैंकले २०७४ साल असारसम्म चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

५ असार २०७३, ९.००

वि.सं.२०७३ असार ५ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...