back
NMB ad

थाहा पाउनुभो ? डेभलपमेण्ट बैंकले जारी गर्दैछ ९ लाख ९० हजार कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशनका लागि कञ्चन डेभलपमेण्ट बैंकले स्वीकृति पाएकोछ । कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले  यो बैंकले  ५० प्रतिशत हकप्रद निष्काशनका लागि शुक्रबार नै स्वीकृति पाएको हो ।

कञ्चनले हकप्रद निष्काशनबाट अहिलेको चुक्ता पूजी १९ करोड ८० लाख रुपैंयालाई २९ करोड ७० लाख रुपैंया पुर्याउन लागेको हो । गत आर्थिक वर्षको कमाईबाट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस र १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भए पछि बैंकले साधारण सभा आह्वान गर्नेछ ।

छिटै नै बुक क्लोज गर्न लागेको यस बैंकको बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैंया पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ राखेको छ ।

६ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ६ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...