back
NMB ad

बैंकले पारित गर्यो २५ प्रतिशत बोनस, ३० प्रतिशत हकप्रद पनि आउँदै

Kumari bank ad

काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंकको सातौ बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । साथै बैंकले ३० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गराएको छ ।

बैंकले गत आर्थिक बर्षको कमाइबाट २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको गर्ने प्रस्ताव गरेको थियो ।

हाल बैंकको चूक्तापूँजि १९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ४ करोड ९५ लाख रुपैयाँ थपिने छ । साथै बैंकले ३४ करोड ६५ लाखको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सातौ साधारणसभा बाट पारित गराएको छ । यो हकप्रद बिक्री पछि बैंकको पूँजी ४५ करोड ४ लाख ५० हजार पुग्नेछ ।

११ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ११ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...