back
NMB ad

कर छलीको मुद्दा मिलाउन डी मारियाले २० लाख युरो जरिवाना तिर्ने

Kumari bank ad

एजेन्सी–अर्जेन्टिनाका फुटवल खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा मारिया २० लाख युरो अर्थात २२ करोड ९६ लाख रुपैयाँ र्तिन तयार भएका हुन ।

आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषि ठहरिएपछि डी मारिया उक्त रकम तिर्न राजी भएका हुन । रियल मड्रिडमा रहेका बेला सन् २०१२ देखि २०१३ सम्ममा आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोप उनीमाथि छ ।

डी मारिया स्पेनमा कर छलीको आरोप मुद्दा झेलिरहेका हाइ–प्रोफाइल खेलाडी तथा प्रशिक्षक मध्ये एक हुन् । स्पेनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप दर्ता गरेका छन् । तर दुबै खेलाडीले आरोप अस्विकार गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १४:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...