back
NMB ad

कर्मचारी सञ्चय कोषलाई अन्तर्राष्ट्रिय अवार्ड,हेर्नुहोस् कसरी जित्यो ४५ देशका १३० संस्थालाई ?

Kumari bank ad

काठमाडौ। कर्मचारी सञ्चय कोषले द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक (एडिएफआईएपी)को डेभलपमेन्ट अवार्ड २०१७ प्राप्त गरेको छ। कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको हो।

‘व्यवसायीक गतिविधीमा संस्थागत सुशासनप्रतिको उच्च प्रतिवद्धताको सम्मान गर्दै कोषलाई अवार्ड प्रदान गरेको’ संस्थाले उल्लेख गरेको छ। फिलिपिन्सको मनिलामा आयोजित समारोहमा कोषलाई अवार्ड विजेता घोषणा गरिएको थियो। कोषले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो।ADFIP AWARD employment fund

सन् १०७६ मा स्थापित एडिएफआईएपीमा अहिले ४५ देशका १३१ संस्था सदस्य छन्। डेभलपमेन्ट बैंक र अन्य वित्तिय संस्था एडिएफआईएपीमा आवद्ध हुन्छन्।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १२:०२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...