back
NMB ad

बैंकको सेयर छ? २२५ प्रतिशत हकप्रद सेयरको अवसरबारे जान्नुहोस् !

Kumari bank ad

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने ध्येयका साथ नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले असार ३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकको जेठ १२ गते बसेको सञ्चालक समिति बैंठकले २२५ प्रतिशत हकप्रद प्रस्ताव राखेर विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकले मर्जर वा अन्य विकल्पतिर नलागि हकप्रदबाटै चुक्ता पूँजी पुर्याउने उदेश्यका साथ विशेष साधारणसभा डाकेको हो । जेठ २१ गतेसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

बैंकले दुई सय पच्चिस प्रतिशत हकप्रद अर्थात एक कित्ता बराबर दुई दशमलव २५ कित्ता हकप्रद जारी गर्न लागेको हो । बैंकको छैटौं बार्षिक साधारणसभाले १५ करोड १० लाख रुपैँयाको चुक्ता पूँजीको आठ प्रतिशत अर्थात एक करोड २० लाख ८० हजार रुपैयाँ बोनस प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १४:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...