back
NMB ad

भारतको काश्मिरमा सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रसंघको अपिल !

Kumari bank ad

भारत प्रशासित काश्मिरमा सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न संयुक्त राष्ट्रसंघका अधिकारीले अपिल गरेका छन् । वाक स्वतन्त्रता तथा मानवअधिकारको क्षेत्रमा कार्यरत राष्ट्रसंघका ती अधिकारीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका हुन् । ती अधिकारीले सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध सामूहिक सजाय जस्तै भएको बताएका छन् ।

त्यस्तै प्रतिबन्धले नागरिकको सूचनाको हक तथा वाक स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् । भारत प्रशासित काश्मिरमा गएको अप्रिल २६ देखि फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत १६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । यी वेबसाइटबाट सरकार विरोधी गतिविधि सञ्चालन गरिएको आरोप लागेको थियो ।

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०९:०९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...