back
NMB ad

काष्ठमाण्डपले पनि ल्याउने भो २५ प्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको योजना अनुसार सो लक्ष्यलाई पूरा गर्न काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेडले महाकाली विकास बैंक लिमीटेडलाई खरीद गर्नुका साथै २५ प्रतिशत हकप्रद सेयर निस्कासन गने ृभएकोछ ।

दुई संस्थाले यस सम्बन्धी समझदारी पत्र९एमओयू०मा हस्ताक्षर गरेका छन् । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र महाकालीका अध्यक्ष सुरेन्द्रकुमार जोशीले हस्ताक्षर गरेका थिए ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंकलाई एक्वायर गर्ने भएपछि महाकालीको सेयर कारोबार हिजो बिहीबारदेखि नै नेपाल धितोपत्र बोर्डमा निलम्बित भएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ को दरले अर्थात २५ प्रतिशतको दरले हकप्रद समेत निश्कासन गर्ने भएको छ । बैंकको ८ औं वार्षिक साधारणसभाबाट हकप्रदको प्रस्ताव स्वीकृति भइसकेको छ ।

२१ जेठ २०७३, ३।००

वि.सं.२०७३ जेठ २१ शुक्रवार १६:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...