back
NMB ad

एक लाख ७ हजार ६ सय कित्ता सेयर बजारमा, चार दिन मात्रै किन्ने अवधि

Kumari bank ad

काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयरमा बोलपत्र खुला गरेको छ । बैंकले चैत २२ गते मंगलबारदेखि सेयर लिलामी खुला गरेको हो । यसमा चैत २८ गतेसम्म मात्र आवेदन दिन सकिन्छ ।

कुमारी बैंकसँग एक्वायरमा गएको काष्ठमण्डपको सेयर लिलाम सकार्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंबाट चैत २८ गतेसम्म लिलामी आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्ता वा १० कित्ताको गुणांकमा सबै सेयरमा आवेदन गर्न सक्नेछन् ।

२३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत २३ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...