back
NMB ad

कसरि घट्यो, काठमाण्डौं महानगरको आम्दानि !

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरको आम्दानी यस वर्ष घटेको छ । गत वर्षको आम्दानी २ अर्व ६ करोड ९४ लाख ५७ हजार रहेको थियो । यो वर्ष १ अर्ब ७० करोड ८३ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको आम्दानी भन्दा १७ दशमलव ५४ प्रतिशतले कमि हो ।

महानगर राजस्व विभागका अनुसार समग्रमा १७ प्रतिशतले आम्दनी घटेको हो । आन्तरिक आम्दानी बढेपनि सरकारी अनुदान घटेकोले समग्रमा महानगरको आम्दानी घटेको हो । सरकारी अनुदान गत वर्षको भन्दा ४२ प्रतिशतले घट्दा आम्दानीमा असर देखिएको हो । आन्तरिक आम्दनीभने गत वर्षको भन्दा बढेको छ । आन्तरिक आम्दानी गत वर्ष १ अर्ब ११ करोड ९९ लाख थियो यो वर्ष बढेर १ अर्ब २६ करोड ७३ हजार रुपैयाँ पुगेको छ । यो वृद्धि ३ दशमलव ३८ प्रतिशत हो ।

प्रकाशितः २०७३ साउन ४

वि.सं.२०७३ साउन ४ मंगलवार ११:२३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...