back
NMB ad

अब उपत्यकामा फोहोरबाट बिजुली ?

Kumari bank ad

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले नगरवासीबाट दैनिक रुपमा निस्कने फोहोरबाट आगामी ३ महिनाभित्र १४ किलोवाट विजुली निकाल्न लागिएको जानकारी दिएकोछ ।

टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको महानगरका वातावरण व्यवस्थापन विभागले जानकारी दिएकोछ । काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा फोहोरबाट विजुली निकाल्न लागेको हो । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी रहेको यस कामका लागि जम्मा २ करोड लागेको बताइएकोछ ।

विजुली निकाल्नका लागि दैनिक ३ टन जैविक फोहोर प्रयोग गरिएको बताइएको छ । उपत्यकामा दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक फोहोर निस्कने गर्दछन् । यो परियोजना सफल भएमा निकट भविष्यमै थप विजुली उत्पादन गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

३ फागुन, २०७२/ ११.३०

वि.सं.२०७२ फागुन ३ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...