Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017

काठमाण्डौंमा अझै ३ सय ६५ वटा सडक चौडा गर्न बाँकी

January 6, 2017

Kathmandu Road Expansion

काठमाण्डौं । उपत्यका विकास प्रधिकरणले उपत्यकामा ३०० किलोमिटर सडक फराकिलो बनाएको छ । चालु आर्थिक वर्षभित्र ५०० किलोमिटर सडक विस्तार गरिसक्ने प्राधिकरणको लक्ष्य अनुसार ३०० किलोमिटर फराकिलो पारिसकिएको हो ।

उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले अहिले ८४ वटा सडकमा विस्तारको काम भैरहेको जानकारी दिँदै १६५ सडकमा मार्किङ सम्पन्न भइसकेको बताए । विस्तारको स्विकृती पाएका २०० सडक भने मार्किङ गर्न अझै बाँकी छ। विस्तार गरिएका सडकहरु ४ मिटर देखि ६२ मिटर चौडाई सम्मका रहेका छन्।

२२ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु